पेशाले सफ्टवेयर इन्जिनियर उनी आफूलाई स्वतन्त्र उम्मेदवार भन्न रुचाँछन् । ‘संस्थागत एकता, समावेशी नेतृत्व’ नारा लिएर मैदानमा उत्रिएका मनिषसंग श्रोत र निर्णय शक्तिसहित संयुक्त अधिराज्यका चारै राज्यहरुलाई अधिकार दिएर सशक्त बनाउने एजेण्डा छ ।