हिजोदेखि बेपत्ता बालक पोखरीमा मृत फेला

साउन ८, २०८२
child dead body found in pond by Ditible

८ साउन, जनकपुरधाम । धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा धनुषाको सबैला नगरपालिका-१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर रहेका छन् । बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी…

Leave a Reply

Your email address will not be published.