८ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले भूमि विधेयकमा रहेका प्रावधानबारे पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । ‘एकातिर सरकारले सगरमाथा सर्किट गरेको छ । अर्कोतिर वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी, वन विनास गर्ने गरी कानुन…
भूमि विधेयकमा रहेका प्रावधानबारे पुनर्विचार गर्न सरकारलाई उपेन्द्रको सुझाव
साउन ८, २०८२
