८ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको टिप्पणी गरेका छन् । ललितपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र मात्रै भएको जिकिर गरे । बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ । ‘अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र…
प्रचण्ड र बाबुराम कांग्रेसकै एजेन्डामा हिंडिरहेका छन् : गजुरेल
साउन ८, २०८२
