संसारमा यस्ता थुप्रै मानिसहरू छन्, जसको मुख्य प्रतिभा र क्षमता (पेशा भनौं) अर्कै हुन्छ । तर उनीहरूले त्यससँगसँगै आफ्नो जीवनशैली, आचरण र सोचबाट समेत लाखौं मानिसहरूलाई प्रभावित पारेका हुन्छन् । ती उनीहरूको सफलताका पछाडि लुकेका केही विशेष गुणहरू हुन् ।जो सबैसँग हुँदैन । यहाँ त्यस्तै आफ्नो पेशाभन्दा बाहिरी गुणका कारणले लाखौंको मन जितेका ७ व्यक्तिहरूबारे…
