काठमाडौं । ‘शार्क ट्यांक नेपाल’को बुधबार प्रसारित सातौं एपिसोड खास रह्यो । खास यसअर्थमा कि यो एपिसोडमा अहिलेसम्मकै न्यून र सर्वाधिक भ्यालुएसनका दुई स्टार्टअपले अवधारणा प्रस्तुत गरे । सन् २०२२ देखि सुरु भएको डेटिङ तथा म्याट्रिमोनिअल एप ‘बिहे नेपाल’लाई संचालक दिदीबहिनी श्रेया र श्रद्धा कटुवालले आइडिया पिच गरे । बिहेका लागि डिजिटल माध्यमबाट योग्य वर…
१ लाखदेखि २ अर्ब ५० करोडसम्म : ‘शार्क ट्यांक नेपाल’मा अहिलेसम्मकै न्यून र धेरै लगानीको प्रस्ताव
साउन ८, २०८२
