नेकपा एमालेले यो विधेयकलाई फास्ट ट्र्याकमा अगाडि बढाउन खोजेको थियो । यसअनुसार २५ असार २०८२ मा प्रतिनिधि सभाबाट पारित गर्ने तयारी थियो । तर सत्ता साझेदार दल कांग्रेसले विरोध गरेपछि अन्तिममा रोकिएको थियो ।