प्रमाणहरूलाई अनदेखा गर्दै अदालतले मालिक नारायण पौडेललाई उन्मुक्ति दिएको छ । एक त ठूला घटनामा मालिकको पहिचान हुनै गाह्रो हुने र भइहालेर बल्लतल्ल मुद्दा चल्दा रिहाइ हुनुले आशंका गर्नेहरूलाई थप बल पुर्याएको देखिन्छ ।
टोखाको २५ करोड प्रकरण : भरिया थुनामा, मालिकलाई सुटुक्क उन्मुक्ति
साउन ८, २०८२
