संवैधानिक परिषद्‌बाट २ जनाले समेत निर्णय लिन सक्ने प्रावधानप्रति राष्ट्रपतिको चासो

साउन ८, २०८२
Ramchandra poudel president 2 by Ditible

संवैधानिक परिषद्का अध्यक्ष र एकजना सदस्यले मात्रै पनि संवैधानिक परिषद्को बैठक बस्न सक्ने र नियुक्तिको सिफारिसको निर्णय लिनसक्ने प्रावधानमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि चासो देखाएका छन् ।

Leave a Reply

Your email address will not be published.