‘संसद् जनताको भरोसा होइन, सत्ताको थिएटर बन्न पुगेको छ’

साउन ८, २०८२
purna bahadur gharti magar by Ditible

८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले संसद्‍मा सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद घर्ती मगरले संसद् सिंहदरबारको कार्यालय सत्र जस्तै बनेको टिप्पणी गरे । प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गर्दा पनि सभामुखले एक पक्ष ढंगले सदन चलाउने प्रयास गर्नु सदनको अपमान भएको उनले बताए । सभामुखको अनुपस्थितिमा…

Leave a Reply

Your email address will not be published.