पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

साउन ८, २०८२
Bidhya Bhandari 1 by Ditible

८ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले The Wiribleलाई जानकारी दिए । ती नेताका अनुसार पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउनेगरी पत्रकार सम्मेलन आयोजना गरिएको हो । केन्द्रीय कमिटी बैठकले उनलाई…

Leave a Reply

Your email address will not be published.