विराट मल्टिपल कलेज विराटनगर, धरान बहुमुखी क्याम्पस धरान, निलगिरी कलेज सुनसरी र नागरिक कलेज नवलपरासीलाई फुड टेक्नोलोजीमा विद्यार्थी भर्नामा त्रिविले रोक लगाएको हो ।
त्रिविले ४ वटा क्याम्पसमा रोक लगायो फुड टेक्नोलोजी कार्यक्रम
साउन ८, २०८२