‘अब सुक्खा क्षेत्रमा हुने बालीबारे अनुसन्धान हुनुपर्छ, वैकल्पिक बालीबारे सोच्नुपर्छ’

साउन ९, २०८२
khaderi madhesh Ramekbal by Ditible

मधेशमा मनसुनकै समयमा खडेरी पर्दा धान उत्पादन घट्ने चिन्ता छ । त्यसैले बाली विज्ञहरु भन्छन्– अब सुक्खा क्षेत्रमा लगाउन सकिने बालीबारे अनुसन्धान गर्नुपर्छ र वैकल्पिक बालीबारे सोच्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.