एमालेमा ‘व्यर्थको बहस’ : पुरानैको म्युजिकल चेयर कि नयाँ पुस्ता ?

साउन ९, २०८२
Bidhya Bhandari and KP Sharma Oli by Ditible

पुरानै अनुहारको शक्ति संघर्षले थिचिएको एमाले पुस्तान्तरण होइन, व्यक्तिवादी द्वन्द्वमै अल्झिएको छ । ओली–विद्या घेराभित्र बहस केन्द्रित हुँदा नेपाली समाजको अहिलेको आवश्यकता र युवा पुस्ताको अपेक्षा ओझेलमा परेको युवा विश्लेषकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published.