सुरु भयो गुँला पर्व, गरियो स्वयम्भू परिक्रमा (तस्वीरहरू)

साउन ९, २०८२
Gunla Parba 1 by Ditible

नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ । नेपाल संवतको नवौ महिनामा यो पर्व मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.