९ साउन, काठमाडौं । वरिष्ठ उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा जवाहरदेवी श्रेष्ठको बुधबार साँझ ललितपुरमा १ सय १ वर्षमा निधन भएको हो । स्व. श्रेष्ठका दुई छोरा र पाँच छोरी छन् । स्व. श्रेष्ठका जेठा छोरा देशबाहिर रहेकाले उनी आएपछि शनिवार मात्रै अन्त्येष्टि गरिने पारिवारिक…
