च्यासलपछि अब विद्या भण्डारी र केपी ओलीका विकल्प

साउन ९, २०८२
kp oli bidhya bhandari cover 3 by Ditible

अध्यक्ष ओलीसँग पार्टीमा विद्यालाई काम गर्न आमन्त्रित गरेर आफू र पार्टी तथा विद्या सबैको कल्याण गर्ने एउटा विकल्प भने अझै बाँकी छ । त्यो हो विद्यालाई पार्टीमा प्रवेश सहज बनाउने, महाधिवेशनमा प्रतिनिधि बन्नबाट रोक्न छलछाम नगर्ने र आफूसँग अध्यक्षमा निर्वाचन लड्न चुनौती दिने ।

Leave a Reply

Your email address will not be published.