जिम्मेवारी बाँडफाँटले चुलियो वाईसीएलमा विवाद

साउन ९, २०८२
puspa oli nawaraj air ycl by Ditible

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग –वाईसीएल) अध्यक्ष पुष्प ओलीले आफूखुसी सर्कुलर गरेको भन्दै विवाद देखिएको छ । तीन दिन अघि गरिएको सर्कुलरलाई लिएर उपाध्यक्ष नवराज ऐरसहित आठ जनाले संगठनात्मक जिम्मेवारी बाँडफाँटप्रति आपत्ति जनाएका हुन् । असन्तुष्टि राख्नेहरूमा अधिकांश पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका छन् । संगठनको बैठकमा लिखित…

Leave a Reply

Your email address will not be published.