वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।
मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको हवाई अवलोकन (तस्वीर)
साउन ९, २०८२
