कुलिङ पिरियड संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

साउन ९, २०८२
cooling period investigation comitee44 by Ditible

 ९ साउन, काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा म्याद थप सम्बन्धी प्रस्ताव सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव स्वीकृत भएको उनले घोषणा गरेका छन् । गत असार २३ गते…

Leave a Reply

Your email address will not be published.