अख्तियार प्रमुखमाथि प्रश्न उठाउँदै माओवादीले भन्यो- पदमा बस्नु अस्वभनीय

साउन ९, २०८२
purna bahadur gharti magar by Ditible

९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि नैतिक प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले अदालतले नैतिक प्रश्न उठाइसकेपछि पदमा बसिरहनु पनि उचित नरहेको बताए । ‘अख्तियार प्रमुखमाथि अदालतले नै…

Leave a Reply

Your email address will not be published.