‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु,’ उनले भनेकी छिन् ।
पत्रकार सम्मेलन गरेर विद्या भण्डारीले के भनिन् ? (पूर्णपाठ)
साउन ९, २०८२