मध्यमवर्गले सानो बचत कहाँ लगानी गर्ने गभर्नर सा’प ?

साउन ९, २०८२
Rastra bank bishwa by Ditible

मध्यमवर्गले स–साना बचत महँगो मूल्यको घरजग्गामा लगानी गर्न सक्दैनन् । नेपालमा सुनलाई लगानीको उपकरणका रूपमा स्वीकार गरिएकै छैन । बन्ड, कमोडिटी फ्युचर्स तथा अप्सन बजारको विकास भएकै छैन, विदेशी मुद्रा र क्रिप्टो लगायतमा लगानी प्रतिबन्ध छ । ब्याजदर अझै घटाएपछि जनताले कहाँ लगानी गर्ने ? राष्ट बैंकले उत्तर दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published.