‘छलफल गरेर विवेकसंगत ढंगबाट निर्णय लिनुपर्छ भन्ने पार्टी र जबजको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन ।’
पार्टी सदस्य भएको ४५ वर्ष भयो, मलाई रोक्न मिल्दैन : विद्या भण्डारी
साउन ९, २०८२
