कुनै पनि महिना लक्ष्य अनुसार उठेन भन्सार राजस्व

साउन ९, २०८२
Bhansar Bivag tripureshwor by Ditible

भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published.