अविश्वास प्रस्ताव राख्ने २१ सांसदको जिकिर- मुख्यमन्त्रीको कामले जनआक्रोश बढ्यो

साउन ९, २०८२
bagmati province bahadursingh lama abiswas ko prastab by Ditible

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभाका २१ सांसदले मुख्यमन्त्री बहाुदुर सिंह लामा नेतृत्वको सरकारले जनआक्रोश बढाएको हुँदा अविश्वासको प्रस्ताव दर्ता गरेको जिकिर गरेका छन् । शुक्रबार संसदीय दलको कार्यालयमा लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्तावमा पार्टीको छवि दिनप्रतिदिन कमजोर बनाउन मुख्यमन्त्रीको भूमिकाले काम गरेको आरोप लगाइएको छ । सरकारका कामकारबाहीका कारणले प्रदेशप्रति नै जनआक्रोश…

Leave a Reply

Your email address will not be published.