नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
यी हुन् बहादुर सिंहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने २१ सांसद
साउन ९, २०८२