९ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानीमा बाख्रा चराउने क्रममा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन् । चुरे जंगलमा बाख्रा चराउन गएका ८३ वर्षीय चन्द्र बहादुर बस्नेत भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् । भालुको आक्रमणबाट बस्नेतको दायाँ हातको पाखुरो र औला तथा दायाँ खुट्टामा चोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख…
