परोपकारी संस्था रेडक्रसमा समेत कांग्रेस-एमालेको भागबन्डा, तदर्थ समिति गठन

साउन ९, २०८२
Binod sharma meenbahadur malla by Ditible

९ साउन, काठमाडौं । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीमा सत्ता साझेदार दुई दलले भागबन्डा गरेर नयाँ तदर्थ समिति गठन गरिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर तदर्थ समिति बनाएका हुन् । कांग्रेस निकट बिनोद शर्माको नेतृत्वमा ९ सदस्यीय नयाँ तदर्थ समिति समेत बनाइएको छ । शर्माले विगतमा रेडक्रसको उपाध्यक्ष पदमा काम गरिसकेका…

Leave a Reply

Your email address will not be published.