बागमतीका ४ मन्त्री पदमुक्त

साउन १०, २०८२
bagmati chief minister office by Ditible

९ साउन, काठमाडौं । बागमती प्रदेशका ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाले ४ मन्त्रीलाई शुक्रबार बेलुका पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् । मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, युवा तथा खेलकुद…

Leave a Reply

Your email address will not be published.