हच्किनन् विद्या भण्डारी

साउन १०, २०८२
Bidhya bhandari 10 by Ditible

सूर्य चिह्न, नारामा जबज र मदन भण्डारीको तस्वीर राखिएको ब्यानर मुनि बसेर भण्डारीले आफू पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष बनेको सन्देश दिइन् ।

Leave a Reply

Your email address will not be published.