१० साउन, गुल्मी । गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक र ऐतिहासिक क्षेत्र रूरूक्षेत्रमा रिडीमा आकर्षक र सांस्कृतिक महत्व बोकेको फल्चा निर्माण गरिएको छ । रूरूक्षेत्र गाउँपालिका वडानम्बर–१ स्थित कालिगण्डकी नदीको किनारमा निर्माण गरिएको उक्त फल्चा आन्तरिक तथा बाह्य पर्यटक र रिडी पुग्ने तीर्थयात्रीलाई लक्षित गरी बनाइएको हो । फल्चा निर्माणसँगै त्यस क्षेत्रमा सानो पार्कसमेत निर्माण गरिएको…
भरतपुर महानगरसँगको साझेदारीमा रूरूक्षेत्रमा निर्माण गरियो फल्चा
साउन १०, २०८२
