झन्डै ७ क्वीन्टल गाँजासहित चितवनबाट एक भारतीय नागरिक पक्राउ

साउन १०, २०८२
gaza chitwan11 by Ditible

१० साउन, काठमाडौं । प्रहरीको चितवनको राप्तिबाट झन्डै ७ क्वीन्टलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार बिहान ४ बजे भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारण तुर्कालिया घर भएका…

Leave a Reply

Your email address will not be published.