काभ्रेको कुशादेवीमा मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

साउन १०, २०८२
Accident Sketch by Ditible

१० असार, काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोकको पनौती नपा–३ कुशादेवीको बगुवामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् र छोरा घाइते भएका छन् । कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

Leave a Reply

Your email address will not be published.