१० साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य गर्ने बताएका छन् । नेपाली युवाहरुलाई एआई युगका लागि तयार गर्ने सरकारको लक्ष्य भएको उनको दाबी छ । ‘शासन, सार्वजनिक सेवा, विपद् प्रतिकार्य, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म…
युवाहरुलाई एआई युगका लागि तयार गर्ने सरकारको लक्ष्य छ : मन्त्री गुरुङ
साउन १०, २०८२
