राष्ट्रिय सभाको बैठक बस्दै

साउन ११, २०८२
pm kp oli national assembly1 by Ditible

११ साउन, काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।  

Leave a Reply

Your email address will not be published.