रित्तिंदै छन् गाउँ

साउन ११, २०८२
Pradeep Dhakal by Ditible

गाउँहरू साँच्चिकै रित्तिंदै छन्- शाब्दिक रूप र सांस्कृतिक रूपमा पनि। खेतबारी बाँझै, कुलाहरू सुकेका र गोरेटो बाटो झारपातले ढाकिएका छन्। यो मौनताले एक पुस्तान्तरणको भयानक पीडा बोकेको छ।

Leave a Reply

Your email address will not be published.