अमेरिकाको मिसिगनमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते

साउन ११, २०८२
America by Ditible

११ साउन, काठमाडौं । अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटीमा अवस्थित वालमार्टमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते भएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार घाइतेहरुको मुनसन मेडिकल सेन्टरमा उपचार भइरहेको छ । एक व्यक्तिले स्थानीय समय अनुसार शनिबार साँझ ६ बजे अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । सो घटनालगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो…

Leave a Reply

Your email address will not be published.