कुलिङ पिरियडको गडबडी छानबिन : संसदका महासचिवद्वारा प्रधानमन्त्रीसँगको भेट स्वीकार

साउन ११, २०८२
Samsad general Secretary Padmaprasad pandey by Ditible

११ साउन, काठमाडौं । संसद् सचिवालयका महासचिव पद्‍मप्रसाद पाण्डेयले कुलिङ पिरियड सम्बन्धी व्यवस्था राख्न नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकार गरेका छन् । उनले मुख्य सचिव एकनारायण अर्यालको अनुरोधमा अनुसार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसँग भेटका लागि सहजीकरण गरेको पनि बताएका छन् । राज्यव्यवस्था समितिबाट पास हुँदा संघीय निजामती…

Leave a Reply

Your email address will not be published.