काठमाडौँ । स्नेहाज केयरको आयोजनामा पाँचौ ‘काठमाडौं भेज फेस्ट’ सम्पन्न भएको छ । शनिबार काठमाडौँ बौद्धस्थित उत्पला क्याफेमा भेगन खानासम्बन्धी मेला ‘काठमाडौं भेज फेस्ट’ आयोजना गरिएको हो। काठमाडौँ भेज फेस्टको उत्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए । वनस्पतिमा आधारित परिकारहरूको प्रचार–प्रसार गर्ने र वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भेज फेस्ट…
