११ साउन, काठमाडौं । कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । तीन जना नेतासँग भेटेर सोध्ने गरी दुई प्रश्न तयार गरिएको छ । पहिलो : कुलिङ अफ पिरियडमा तपाईंको धारणा…
कुलिङ पिरियडबारे ओली, प्रचण्ड र देउवासँग छलफल गर्दै संसदीय छानबिन विशेष समिति
साउन ११, २०८२
