प्रचण्डलाई योगेशको प्रश्न : एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ?

साउन ११, २०८२
yogesh bhattrai by Ditible

११ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नै संघीय निजामती सेवा विधेयक संसद्‍मा आएको बताएका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा संसद्‍मा आएको विधेयकमा कुलिङ पिरियडको प्रावधान नरहेको उनले बताएका छन् । शनिबार माओवादी अध्यक्ष प्रचण्डले कुलिङ पिरियडको प्रावधानबारे भएको गडबडीबारेको छानबिनमा…

Leave a Reply

Your email address will not be published.