उनले घुस मागेको कुनै प्रमाण भए ल्याउन चुनौती पनि दिए । आरोपमाथि जवाफ दिने क्रममा गायक नविन के भट्टराईलाई सम्झीए । उनले प्रदेशसभा बैठकमा नविन के भट्टराईले गाएको ‘खादै नखाएको बिसले जिउदै मार्यो’ बोलको गीत गाएका थिए ।
घुस विवादमा कोशीका वनमन्त्रीले भने : खाँदै नखाको विषले जिउँदै मार्यो
साउन ११, २०८२













