वैदेशिक रोजगारमा रहेकालाई प्रविधिमार्फत सेवा दिइने

साउन ११, २०८२
sarad singh bhadnari labour mantri by Ditible

अब श्रमिकले दूतावाससँग फेसबुक, ह्वाट्स एप वा वेबसाइट मार्फत सिधै बोलेर वा लेखेर प्रश्न गर्दा तुरुन्तै उत्तर प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published.