इलामका सगरमाथा आरोही सुनुवारलाई सम्मान

साउन ११, २०८२
rajendra sunar by Ditible

काठमाडौं । इलामका सगरमाथा आरोही राजेन्द्र मुखिया सुनुवारलाई सम्मान गरिएको छ । सुनुवार सेवा समाज, इलाम शुक्रबार उनलाई सम्मान गरेको हो । इलाम सन्दुकपुर-१ का राजेन्द्र गत जेठ ९ गते बिहान ४.४० बजे सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भएका थिए । इलाम सदरमुकामको होटेल इलाम हाइटमा आयोजित समारोहमा सुनुवार सेवा समाज अध्यक्ष लीला सुनुवार र…

Leave a Reply

Your email address will not be published.