पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भएका २२ वर्षीय सुमन तामाङ छन् ।
नक्कली सुन देखाएर साढे २१ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ
साउन ११, २०८२