झन्डै ११ लाख हेक्टरमा भयो धान रोपाइँ, मधेशमा सबभन्दा कम

साउन ११, २०८२
dhan ropain by Ditible

कृषि मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये ११ साउनसम्म १० लाख ८६ हजार १ सय ४८ हेक्टरमा रोपाइँ भएको हो ।

Leave a Reply

Your email address will not be published.