जेसीबी लगाउँदा सडकमा धुलो आएपछि महानगरले तिरायो ५० हजार

साउन ११, २०८२
JCB by Ditible

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेर धुलो बनाएको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित बल्खु चोकमा जेसीबीले लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो । स्थानीय हरिलाल श्रेष्ठलाई ५० हजार जरिवाना तिराइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ । व्यक्तिगत काम…

Leave a Reply

Your email address will not be published.