७०४ महिलाले आरोहण गरे सगरमाथा, कुल आरोही संख्या कति ?

साउन ११, २०८२
Lhakpa Sherpa by Ditible

११ साउन, काठमाडौं । सगरमाथा चुचुरोको सफल आरोहण गर्ने महिला आरोही संख्या ७ सय ४ पुगेको छ । पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार सगरमाथा चुचुरो पुग्ने महिला आरोही संख्या ७ सय ४ पुगेको हो । सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही जापानकी जुनको…

Leave a Reply

Your email address will not be published.