११ साउन, काठमाडौं । अखिल क्रान्तिकारी सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्टमाथि कुटपिट गर्ने सोही संगठनका अर्का एक सदस्यलाई पार्टीले कारबाही गरेको छ । आइतबार दिउँसो कञ्चनपुर पार्टी कार्यालयमा हानाहान हुँदा भट्ट गम्भीर घाइते भएका थिए । उनलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका भुवन विष्टलाई साधारण सदस्यता समेत कायम नहुनेगरी कारबाही गरिएको हो । जिल्ला पार्टीले विष्टको…
अखिल क्रान्तिकारीका प्रदेश इन्चार्जमाथि कुटपिट गर्ने विष्ट पार्टीबाट निष्कासित
साउन ११, २०८२
